काठमाडौं : मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।विश्वविद्यालयले सूचना जारी गर्दै ग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स,ग्राजुएट स्कुल अफ एजुकेसन,ग्राजुएट स्कुल अफ इन्जिनियरिङ,ग्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्स,ग्राजुएट स्कुल अफ ल,ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट र ग्राजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका लागि एक/एक जना