चारवटा विधेयकमाथिको दफावार छलफल सुरु

  • सोमबार ८ मंिर २०८३ ०४:३८ AM
काठमाण्डु – संसदीय विशेष समितिमा चारवटा विधेयकमाथि दफाबार छलफल सुरु भएको छ। महिला तथा सामाजिक मामिला समितिले समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमा संशोधनकर्ता सहित दफावार छलफल सुरु भएको हो । अर्थ समितिमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि संशोधन प्रस्ताव दर्ता गर्ने संशोधनकर्तासँग छलफल अघि