एनपीएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

  • सोमबार ८ मंिर २०८३ ०४:२५ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आठ टोलीका कप्तानका लागि फरक–फरक अनुभवसहित सकिएको छ । कसैले आफ्नो टोलीलाई पहिलोपटक च्याम्पियन बनाए भने कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए । केही कप्तानले टोलीलाई प्लेअफसम्म पुर्‍याउन सफल भए भने केहीका लागि प्रतियोगिता सुखद रहन सकेन । तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जित्यो । शनिबार भएको