चीनमा सार्वजनिक भयो चेरीको नयाँ एसयूभी ‘आइकार भी२५’, नेपालमा पनि आउने

  • सोमबार ८ मंिर २०८३ ०४:४९ AM
काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चेरीको अफरोड ब्रान्ड आइकारले नयाँ एसयूभी ‘आइकार भी२५’ चीनमा बिक्री सुरु गरेको छ । आकर्षक बक्सी डिजाइनमा तयार पारिएको यो गाडी चाँडै नेपाली बजारमा पनि आउने भएको छ । कम्पनीका अनुसार आइकार भी२५ रेन्ज एक्सटेन्डर प्रविधिमा आधारित एसयूभी हो । यसमा ३३.६७ किलोवाट आवरको एलएफपी ब्याट्री र १।५ लिटरको टर्बो