काठमाडौं । ओखलढुंगामा मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेका यात्रु सवार बोलेरो जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सोमबार बिहान करिब ७ः१५ बजे सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा जीप दुर्घटना भएको हो । निशंखेबाट सिद्धिचरण नगरपालिका–८ स्थित चम्पादेवी मन्दिरतर्फ जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर