भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’

  • सोमबार ८ मंिर २०८३ ०५:१२ AM
भारत । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई नयाँ दिल्लीमा ‘गार्ड अफ अनर’ (सम्मान गारत) प्रदान गरिएको छ । सोमबार (मंसिर ७) बिहान राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाको एक टुकुडीले प्रधानमन्त्री बालेनलाई सम्मान गारत प्रदान गरेको हो । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए । प्रधानमन्त्री बालेन आइतबार