विदेशमा हुर्किएका नेपाली युवालाई नेपालको विकाससँग जोड्न एनआरएनएले गर्दैछ विश्व सम्मेलन

  • सोमबार ८ मंिर २०८३ ०४:५७ AM
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी सन् २०२७ जनवरी २ देखि ७ तारिखसम्म काठमाडौं र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने