४८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

  • सोमबार ८ मंिर २०८३ ०५:११ AM
आज सोमबार सुनको भाउ बढेको छ। आइतबार प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १२ हजार १ सय ५ रुपैयाँ The post ४८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि appeared first on Businesspana.