सोलुखुम्बुको खास्तापमा भीषण आगलागी, घरसहित पसल र होटल जले

  • सोमबार ८ मंिर २०८३ ०३:१८ AM
सोलुखुम्बु :  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका केन्द्र खास्तापमा भएको भीषण आगलागीबाट घर, पसल र होटल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। गत मंसिर ६ गते राति गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा आगलागी भएको हो। आगोले