झापा : नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट शिलान्यास गर्ने सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजनाको आज औपचारिक शिलान्यास हुँदैछ। झापाको मेचीनगर नगरपालिका–१३ स्थित नेपाल आयल निगमको परियोजना स्थलमा बिहान ११ः३० बजे शिलान्यास