‘रामायण’को विश्वव्यापी कमाइ १ हजार ६ सय करोड नाघ्यो, पाँचौँ भारतीय चलचित्र बन्यो

  • सोमबार ८ मंिर २०८३ ०३:५३ AM
मुम्बई : रणवीर कपूर अभिनीत चलचित्र ‘रामायण’ले प्रदर्शनको १७औँ दिनसम्म विश्वभर १ हजार ६ सय १६ करोड ७० लाख भारतीय रुपैयाँ कमाइ गरेको छ। योसँगै विश्वव्यापी रूपमा १ हजार ६ सय करोड रुपैयाँभन्दा बढी कमाइ