सामसङले विन्डोज अपरेटिङ सिस्टमको सट्टा एन्ड्रोइडमा आधारित नयाँ पुस्ताका ल्यापटप सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीको वान यूआई ९.५ सफ्टवेयरको परिक्षण भर्सनमा यी उपकरणबारे पहिलो जानकारि सार्वजनिक भएको हो। एन्ड्रोइड… The post एन्ड्रोइडमा आधारित नयाँ पुस्ताका ल्यापटप सार्वजनिक गर्ने तयारीमा सामसङ appeared first on Technology Khabar.