एक सातामै इरानले वर्षकै सर्वाधिक ड्रोन र मिसाइल प्रहार गरेकाे ट्रम्पको दाबी

  • सोमबार ८ मंिर २०८३ १०:०० AM
काठमाडौं  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पछिल्लो एक सातामा मात्रै एक वर्षयताकै सर्वाधिक आक्रामक ड्रोन र मिसाइल प्रहार गरेको दाबी गरेका छन्। सोमबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्।ट्रुथ सोसलमा लेख्दै ट्रम्पले गत नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनलाई लिएर आफूले दुईवटा भविष्यवाणी गरेको स्मरण गराएका छन्। उनले पहिलो भविष्यवाणीमा यदि डेमोक्रेटिक पार्टीले चुनाव जितेमा सेयर बजारमा भारी गिरावट आउने उल्लेख ग