हिमाल, ताल र पाटनको अद्भुत सङ्गम : पर्यटक पर्खिरहेको अपी हिमाल
सोमबार ८ मंिर २०८३ ०२:१८ AM
भूमिराज पिठातोली दार्चुला : चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएका