झापामा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • सोमबार ८ मंिर २०८३ ०३:०३ AM
झापा :  झापामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शिवसताक्षीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको र मेचीनगरमा स्कुटर दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको हो। दुवै दुर्घटनामा तीन जना