कांग्रेस एकढिक्का भए कसैले हराउन सक्दैन : शशांक कोइराला

  • सोमबार ८ मंिर २०८३ ०३:११ AM
भैरहवा : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक प्रतिस्पर्धाले कांग्रेसलाई कमजोर बनाएको बताएका छन्। कांग्रेस एकजुट भएर चुनावी मैदानमा उत्रिए कुनै शक्तिले पराजित गर्न नसक्ने उनको दाबी छ। देउवा समूहको रुपन्देही जिल्ला