मुख्यमन्त्री नियुक्तिमा  जसपाकै असन्तुष्टि

  • सोमबार ८ मंिर २०८३ ०९:०० AM
जनकपुरधाम : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरे। तर, उक्त शपथग्रहण समारोहमा जसपा नेपालका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनार अनुपस्थित भए। यो घटनाले मुख्यमन्त्री यादवको नियुक्तिप्रति जसपा नेपालभित्रै विवाद रहेको स्पष्ट हुन्छ।यस्तै, पूर्वमुख्यमन्त्रीहरू सतिशकुमार सिंह, एमालेका सरोजकुमार यादव, नेपाली कांग्रेसका कृष्णप्रसाद यादव पनि शपथग्रहणमा अनुपस्थित बने। मुख्य दलका प्रभावशाली नेता र सांसदहरूको अनुपस्थितिमै जसपा नेपालका यादवले शपथ लिएका