जहाजलाई बाटो, बिजुलीलाई बजार

  • सोमबार ८ मंिर २०८३ ०९:०० AM
टर्कीको अन्ताल्यामा हिमाली मुद्दा अघि बढाउन नेपालले अरू देशको समर्थन खोज्यो। दिल्लीमा प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नै माग र प्राथमिकता भएको छिमेकीसँग वार्ता गर्दै छन्।भैरहवा र पोखरा आउने जहाजका लागि सहज प्रवेशमार्ग नेपालले वर्षौंदेखि माग्दै आएको छ। स्वदेशी लगानीमा बनेको माथिल्लो तामाकोशीको बिजुली बेच्न भारतको स्वीकृति अझै बाँकी छ। सीमा विवादबारे दुई देश कहिले वार्तामा बस्ने हुन्, मिति तय भएको छैन। २३ नोभेम्बरमा हुने शाह–मोदी वार्तामा भारतका कुन मागमा नेपाल के सर्तमा सहमत हुन सक्छ, र बद