काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार संखुवासभा र भोजपुरमा निर्माण हुने ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको संयुक्त रूपमा शिलान्यास गर्दैछन् । तल्लो अरुण भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभिएन)ले निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा निर्माण गर्दै छ । एसजेभिएनले अहिले संखुवासभामा नौ सय मेगावाटको