सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–केन्द्र खास्तापमा आगलागी हुँदा घर , पसल, होटलसहित पूर्ण रूपमा क्षति भएका छन्। गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा गत मंसिर ६ गते राति आगलागी भएको हो। आगलागीबाट सुन्दर राईको पसल, पिटर नेपालीको पसल तथा हर्कजित राईको होटलसहित घर पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ। माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव