चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

  • सोमबार ८ मंिर २०८३ ०३:०१ AM
प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज (सोमबार) बस्दैछ । बैठकमा विभिन्न विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल हुनुका साथै विज्ञहरूसँग परामर्श गर्ने कार्यसूची रहेको छ । बिहान ११ बजे प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । साथै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्तासँग