काठमाडौं : दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ । नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउनेदेखि पूर्वाधार विकास र आर्थिक सहकार्य विस्तार गर्नेसम्मका विषयमा