ताप्लेजुङबाट बेपत्ता तीन किशोरी बिर्तामोडमा भेटिए, प्रहरीद्वारा उद्धार

  • सोमबार ८ मंिर २०८३ ०१:२१ AM
झापा : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाबाट बेपत्ता भएका तीन किशोरीलाई झापाको बिर्तामोडबाट प्रहरीले उद्धार गरेको छ। परिवारको सम्पर्कबाहिर रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले नयाँ बसपार्क क्षेत्रबाट फेला पारेको हो। प्रहरीका अनुसार मंसिर ३ गते सिरिजङ्घा