देश बदल्ने सपना बोकेर आन्दोलनमा होमिएका सन्तोष आज संसार देख्न सक्दैनन्
सोमबार ८ मंिर २०८३ ०१:३१ AM
काठमाडौं : जुम्लाको तिला गाउँपालिका–२ का सन्तोष बोहरा अहिले सामान्य हिँडडुल गर्न पनि अरूको सहारा लिनुपर्छ । दुवै आँखाको ज्योति गुमाएका उनी कुनै समय वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने तयारीमा थिए । परिवारको आर्थिक अवस्था