काठमाण्डु – भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। भेटपछि दुई पक्षीय हितका सहमति र सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यतालिका तय भएको छ। समकक्षी मोदीसँगको भेटअघि