घरजग्गा बजारमा फर्किँदै चहलपहल, चार महिनामै ५३ प्रतिशत बढ्यो राजस्व

  • सोमबार ८ मंिर २०८३ १२:३४ AM
काठमाडौं : समग्र अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसकिरहेका बेला लामो समयदेखि सुस्ताएको घरजग्गा बजारमा भने सुधारको संकेत देखिन थालेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा घरजग्गा कारोबारबाट प्राप्त सरकारी राजस्व ५३.१० प्रतिशतले बढेको