झापा: झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा रात्रिकालीन खेलकुद प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले फ्लडलाइट जडानको तयारी अघि बढाइएको छ। करिब चार करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाअन्तर्गत नगरपालिकाले पहिलो चरणको ठेक्का प्रक्रिया पूरा गरेको छ। शिवसताक्षी नगरपालिकाले दुधे