बाढीले करोडौँको क्षति व्यहोरेको झुम्का कृषि फार्ममा हुलहुज्जत र धम्कीको आरोप, सुरक्षा माग्दै सञ्चालक

  • सोमबार ८ मंिर २०८३ १२:३८ AM
इनरुवा : प्राकृतिक विपत्तिका कारण पटक–पटक करोडौँको क्षति व्यहोर्दै आएको सुनसरीको रामधुनी नगरपालिका–८ डुम्राहास्थित झुम्का अर्गानिक कृषि फार्म प्रालिका सञ्चालक भरत कार्कीले पछिल्लो समय व्यवसाय सञ्चालनमा असुरक्षा बढेको भन्दै स्थानीय प्रशासनसँग शान्ति सुरक्षाको माग गरेका छन्