झापा : महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले झापाको बुद्धशान्ति गाउँपालिका–१ मा बुटिक तथा रेजिनसम्बन्धी एकमहिने एडभान्स तालिम सुरु भएको छ। घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजनामा सुरु भएको तालिममा गत वर्ष सोही विषयमा आधारभूत