दार्चुलाको पुल प्रधानमन्त्री शाह र मोदीले आज संयुक्त रूपमा उद्घाटन गर्ने

  • सोमबार ८ मंिर २०८३ ०७:०० AM
दार्चुला : नेपाल र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उद्देश्यले महाकाली नदीमाथि निर्माण गरिएको दार्चुलाको मोटरेबल पुल दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन्। दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत छारछुम जोड्ने पुलको नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको हो।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मो