३२ खेलमा ७ जिल्ला, ११ टोलीको प्रतिस्पर्धा

  • सोमबार ८ मंिर २०८३ ०७:०० AM
काठमाडौं : दसौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई देशका सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीबीचको प्रतिस्पर्धा हुनेछ। प्रदेश खेलकुद परिषद्का अनुसार प्रतियोगितामा ७ प्रदेशका खेलाडीले आ–आफ्नो प्रदेशको प्रतिनिधित्व गर्नेछन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खेलाडीले विभागीय टोलीबाट प्रतिस्पर्धा गर्नेछन्।विदेशमा रहेका नेपाली खेलाडीको सहभागिताले पनि प्रतियोगितालाई थप आकर्षक बनाएको छ। प्रतियोगिताको खेल तालिकाअनुसार यही मंसिर ८ देखि २७ गतेसम्म