भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानसनिर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

  • आइबार​ ७ मंिर २०८३ ११:३७ PM
नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा।वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् ।… Continue reading भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वानसनिर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्