काठमाडौँ : अफगानिस्तानका कोइला खानीमा आधुनिक उपकरण र सुरक्षा मापदण्ड लागू गरिएसँगै मजदुरको जोखिम घट्नुका साथै उत्पादन र सरकारी राजस्वमा वृद्धि हुन थालेको छ ।उत्तरी बघलान प्रान्तस्थित ऐतिहासिक करकर कोइला खानीमा सुधारको प्रभाव देखिएको छ । राजधानी काबुलबाट करिब १७० किलोमिटर उत्तरमा रहेको यस खानीमा करिब २५० मजदुर कार्यरत छन् । यहाँ उच्च गुणस्तरको कोइला उत्पादन हुँदै आएको छ ।खानीमा काम गर्ने मजदुरका अनुसार पछिल्लो समय सुरक्षा व्यवस्था र काम गर्ने वातावरणमा उल्लेखनीय सुधार आएको छ । भूमिगत करिब ४५