इजरायलको प्रधानमन्त्री बन्ने दौडमा नेतन्याहू बलियो, चार घण्टाको वार्ता निष्कर्षविहीन

  • सोमबार ८ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : इजरायलमा नयाँ प्रधानमन्त्री चयन तथा सत्ता गठबन्धन निर्माणको प्रयास पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र गादी आइजेनकोट नेतृत्वको पक्षबीच आइतबार भएको चार घण्टा लामो छलफल निष्कर्षविहीन बनेको छ ।एकता गठबन्धन निर्माणको सम्भावनाबारे भएको छलफलमा दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहे । बैठकपछि जारी संयुक्त वक्तव्यमा थप छलफल गर्ने सहमति भएको उल्लेख गरिए पनि अर्को बैठकको मिति भने सार्वजनिक गरिएको छैन ।हिब्रु सञ्चारमाध्यमका अनुसार छलफलमा प्रधानमन्त्री पद कसले सम्हाल्ने भन्