फिनल्यान्डको खाडीमा ड्रोन आक्रमणमा परेको रुसी जहाज तानियो

  • सोमबार ८ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : फिनल्यान्डको खाडीमा ड्रोन आक्रमणमा परेको रुसी मालवाहक जहाज ‘स्पार्टा–२’ लाई अन्य जहाजको सहयोगमा सुरक्षित स्थानतर्फ तानिएको छ ।शनिबार बिहान रुसको बाल्टिक क्षेत्र कालिनिनग्रादतर्फ जाँदै गरेको उक्त जहाजमा ड्रोन आक्रमण भएपछि आगलागी भएको थियो । आक्रमणपछि जहाज फिनल्यान्डको जलक्षेत्रमा पुगेको थियो । जहाजमा रहेका चालक दलका सदस्यलाई उद्धार गरी अर्को रुसी जहाजमा सारिएको बिबिसिमा उल्लेख छ ।फिनल्यान्डका अधिकारीहरूका अनुसार आइतबारसम्म जहाजमा बाहिरबाट आगो देखिएको थि