भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान : निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

  • सोमबार ८ मंिर २०८३ १२:०० AM
नयाँदिल्ली : प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा.वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् ।उनले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क