कोप–३१ निष्कर्षविहीन, जलवायु सम्झौतामा सहमति जुटेन

  • आइबार​ ७ मंिर २०८३ ०३:२४ PM
अन्ताल्या :  विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस जलवायु सम्झौताको लक्ष्य कार्यान्वयन गर्ने विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन अन्योलपूर्ण अवस्थामा टुङ्गिएको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) का आगामी वैज्ञानिक प्रतिवेदन