झापा : आर्थिक अभाव र भौगोलिक विकटताका कारण शिक्षाको अवसरबाट वञ्चित बालबालिकाको संरक्षण र भविष्य निर्माणका लागि झापाको कनकाई नगरपालिका–६ मनासपुरमा सञ्चालित राधिका फाउन्डेसनले श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गर्ने भएको छ। महायज्ञलाई सफल बनाउन बिर्तामोडका