Gorgeous International द्वारा भाग्यशाली विजेताहरूको घोषणा

  • आइबार​ ७ मंिर २०८३ १०:०० PM
काठमाडौं : काठमाडौंस्थित सिभिल मलमा आइतबार, २२ नोभेम्बर २०२६ मा आयोजित विशेष लक्की ड्र घोषणा कार्यक्रमसँगै Gorgeous International ले आफ्नो पर्वोत्सव अभियान ‘Shop More, Get More’ सफलतापूर्वक सम्पन्न गरेको छ।Gorgeous International अन्तर्गतका चार प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू—स्केचर्स (Skechers), एन्टा (ANTA), जोमा (JOMA) र बालाबाला (BalaBala) को सहभागितामा सञ्चालन गरिएको यस अभियानले नेपालभरका ग्राहकहरूलाई उत्साहजनक अनुभव प्रदान गरेको थियो। अभियानको सबैभन्दा प्रतीक्षित क्ष