इलाम : इलामको सूर्योदय नगरपालिका–७ कन्याममा पहिलोपटक आयोजना गरिएको सूर्योदय चिया महोत्सव चिया पर्यटन र निर्माणाधीन चिया पदमार्गको प्रवर्द्धनमा जोड दिँदै सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको महोत्सवले चियाखेती, पर्यटन, स्थानीय उत्पादन र सांस्कृतिक