नुवाकोट : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको भनाइ र गराइमा फरक देखिएको बताएका छन्।आइतबार भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशूली पुगेर थापाले बाढी आएको तीन महिना पूरा हुँदासमेत पीडितहरूको पुनर्स्थापनाका लागि सरकारले कुनै पनि कार्यक्रम ल्याउन नसकेको बताए। पीडामा रहेकाहरूलाई चिसोले सताउन थालिसकेको अवस्थामा समेत सरकारले पुनर्वासको कुनै योजना अगाडि सार्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले उल्लेख गरे। पीडितहरूको समस्या सुन्दै थापाले सरकारले अब ढिलो नगरी बाढी पीडितहरूको पक्ष