मोरङमा खैरो हेरोइनसहित चार जना पक्राउ

  • आइबार​ ७ मंिर २०८३ ०९:०० PM
काठमाडौं : मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।   जहदा गाउँपालिका–४ सिसौबारी टोलस्थित एक जीर्ण घरमा लागूऔषधको कारोबार तथा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी मझारेबाट खटिएको संयुक्त टोलीले घरको कोठा खानतलासी गर्दा शंकास्पद अवस्थामा रहेका चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द