काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भारतीय विदेशमन्त्री एस जयशंकरले सामूहिक भेटवार्ता गरेलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा शनिबार नयाँदिल्लीमा विदेशमन्त्री जयशंकरले नेपाली समकक्षी खनालसँग वार्ता गरेका हुन् । अन्तर्राष्ट्रिय हवाइ उडानका लागि भारतबाट नेपाल प्रवेशविन्दुका रूपमा महेन्द्रनगर, भैरहवा र जनकपुरमा सहमति जुटाउन दुवै समकक्षीबीच भेटवार्ता भएको बताइएको