नेपाल–भारत बिजनेस राउन्डटेबल सुरु

  • आइबार​ ७ मंिर २०८३ ०३:०४ PM
नयाँदिल्ली – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को २ दिने राजकीय भारत भ्रमणका लागि आईतबार साँझ नयाँदिल्ली पुगेका बेला नेपाल–भारत बिजनेस राउन्डटेबल सुरु भएको छ । दुवै देशका निजी क्षेत्रबीच व्यापार, लगानी तथा आर्थिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित उच्चस्तरीय संवादको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले गरिरहेका छन् । कार्यक्रममा