प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, के विषयमा भए छलफल ?
नयाँदिल्ली (भारत) / छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले आज शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँदिल्लीस्थित