दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग

  • आइबार​ ७ मंिर २०८३ ०१:२२ PM
धनकुटा : धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् । दूध उत्पादन लागत बढ्दै गए पनि किसानले पाउने मूल्य नबढेको भन्दै जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ