६६९ मेगावाटको तल्लो अरुण आयोजना सोमबार शिलान्यास हुँदै

  • आइबार​ ७ मंिर २०८३ ०१:४० PM
सङ्खुवासभा : सङ्खुवासभामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार शिलान्यास हुने भएको छ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको हो