सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलायो : शंकर पोखरेल

  • आइबार​ ७ मंिर २०८३ ०८:०० PM
काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पोखरेलले प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि नकारात्मक प्रभाव पारेर चुनौती थपेको उल्लेख गरे। सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दै त्यसबाट सिर्जना हुने विकृति नियन्त्रण गर्नुपर्नेमा उनको जोड छ।उनले पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनु