झुम्का कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ

  • आइबार​ ७ मंिर २०८३ ०८:०० PM
सुनसरी : झुम्का कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।   जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगन्ज गाउँपालिका–१ का ३० वर्षीय भरतलाल मेहता पक्राउ परेका हुन्। अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको टोलीले उनलाई आइतबार रामधुनी नगरपालिका–५ स्थित शिव चोकबाट नियन्त्रणमा लिएको हो। सुनसरी जिल्ला अदालतको २०८१ असार ३० गतेको फैसलाले मेहतालाई जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकेको थियो। ५ वर्ष ३ महिना कैद भुक्तान गरिसकेका उनी २०८२ भ