प्रधानमन्त्री बालेन र भारतीय विदेशसचिव एस जयशंकरबिच के भयो कुराकानी ?

  • आइबार​ ७ मंिर २०८३ ०१:४३ PM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँग भारतका विदेशमन्त्री महामहिम डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ। उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ